नेपालका ट्राफिक चिन्ह
विभागका तीन आधिकारिक वर्गमा रहेका सबै ९४ चिन्ह, नेपाली नामसहित। अर्थ हेर्न कुनै पनि चिन्हमा थिच्नुहोस्।
आदेशमूलक चिन्ह
३१ चिन्ह। गोलो प्लेटले आदेश दिन्छ: रातो घेराले निषेध जनाउँछ, निलो गोलोले निर्देशन दिन्छ।
रोक र जान देउ
मूल सडक या गोल घुम्तीमा चल्नेलाई पहिले जान देउ
प्रवेश निषेध
रोक (अस्थायी) चिन्ह
सवारी भार सीमा
दाहिने मोड्न निषेध
बायाँ मोड्न निषेध
यु टर्न निषेध
सवारी उचाई सीमा
अधिकतम गति
रोक, हेर र जाऊ
जाऊ (अस्थायी चिन्ह)
बायाँ च्याप
दाहिने च्याप
कुनैतिर बाट जाऊ
अगाडी गएर बायाँ मोड
अगाडी गएर दाहिने मोड
बायाँ मोड
दाहिने मोड
सिधा मात्र जाऊ
सीमा समाप्त
गति सीमा समाप्त
सानो गोल घुम्ती (दाहिनेबाट आउने सवारीलाई जान देऊ)
एक्सल भारत सीमा
सवारी लम्बाई सीमा
मोटर सवारी निषेध
रोक्न निषेध
ट्रक निषेध
उच्छिन्न निषेध
पार्किङ्ग निषेध
एक तर्फी सवारीचेतावनीमूलक चिन्ह
४४ चिन्ह। त्रिकोण प्लेटले अगाडि के छ भनेर सचेत गराउँछ।
चौबाटो (अगाडी शाखा सडक)
चौबाटो अगाडी (मूल सडक)
दाहिने शाखा सडक
बायाँ शाखा सडक
एक पछि अर्को दोबाटोहरु
टी-जंक्शन
वाई-जंक्शन
बायाँबाट सवारी आउन सक्छ
दाहिनेबाट सवारी आउन सक्छ
गोल घूमता
दाहिने मोड
बायाँ मोड
दाहिने पुरा मोड
बायाँ पुरा मोड
दोहोरो मोड, पहिले बायाँ
दोहोरो मोड, पहिले दाहिने
दुवैतिरबाट सांगुरिएको सडक
दाहिनेतिरबाट सांगुरिएको सडक
बायाँतिरबाट सांगुरिएको सडक
जाँच चौकी
सांगुरो पुल
उठेको बाटो
खतरनाक दबेको बाटो
अगाडी दुई तर्फी बाटो (दाहिने-बायाँ)
अगाडी दुई तर्फी बाटो (सिधा)
अगाडी उचाई सीमा
बढी ओरालो
बढी उकालो
ट्राफिक संकेत
दोहोरो सडक समाप्त
पाल्तु जनावर
अगाडि बाटोमा पदयात्रीहरू
कम उचाईमा विमानहरू
नदी को किनार
रेल गाडी (गेट नभएको)
पदयात्रीले बाटो काट्ने ठाउँ
खतरा
गिट्टी उछिट्टिन सक्ने
चिप्लो बाटो
अगाडी अस्थायी सडक
अस्थायी सडकको दिशा
टी-जंक्शन (दाहिने वा बायाँ मोड)
तीखो मोड (अस्थायी बाटो)
खतरनाक बाधाजानकारीमूलक चिन्ह
१९ चिन्ह। निलो प्लेटले काम लाग्ने कुराको जानकारी दिन्छ।
लिखित परीक्षाका २५ प्रश्नमध्ये ६ वटा चिन्हसम्बन्धी हुन्छन्। चिन्हसम्बन्धी ११० प्रश्नको अभ्यास गर्नुहोस्।


















