चेतावनीमूलक चिन्ह
४४ चिन्ह। त्रिकोण प्लेटले अगाडि के छ भनेर सचेत गराउँछ।
चौबाटो (अगाडी शाखा सडक)
चौबाटो अगाडी (मूल सडक)
दाहिने शाखा सडक
बायाँ शाखा सडक
एक पछि अर्को दोबाटोहरु
टी-जंक्शन
वाई-जंक्शन
बायाँबाट सवारी आउन सक्छ
दाहिनेबाट सवारी आउन सक्छ
गोल घूमता
दाहिने मोड
बायाँ मोड
दाहिने पुरा मोड
बायाँ पुरा मोड
दोहोरो मोड, पहिले बायाँ
दोहोरो मोड, पहिले दाहिने
दुवैतिरबाट सांगुरिएको सडक
दाहिनेतिरबाट सांगुरिएको सडक
बायाँतिरबाट सांगुरिएको सडक
जाँच चौकी
सांगुरो पुल
उठेको बाटो
खतरनाक दबेको बाटो
अगाडी दुई तर्फी बाटो (दाहिने-बायाँ)
अगाडी दुई तर्फी बाटो (सिधा)
अगाडी उचाई सीमा
बढी ओरालो
बढी उकालो
ट्राफिक संकेत
दोहोरो सडक समाप्त
पाल्तु जनावर
अगाडि बाटोमा पदयात्रीहरू
कम उचाईमा विमानहरू
नदी को किनार
रेल गाडी (गेट नभएको)
पदयात्रीले बाटो काट्ने ठाउँ
खतरा
गिट्टी उछिट्टिन सक्ने
चिप्लो बाटो
अगाडी अस्थायी सडक
अस्थायी सडकको दिशा
टी-जंक्शन (दाहिने वा बायाँ मोड)
तीखो मोड (अस्थायी बाटो)
खतरनाक बाधालिखित परीक्षाका २५ प्रश्नमध्ये ६ वटा चिन्हसम्बन्धी हुन्छन्। चिन्हसम्बन्धी ११० प्रश्नको अभ्यास गर्नुहोस्।