मुख्य सामग्रीमा जानुहोस्
Driving SathiENएप डाउनलोड
अगाडी अस्थायी सडक चिन्ह

अगाडी अस्थायी सडक

चेतावनीमूलक चिन्ह

यसको अर्थ

अगाडि डाइभर्सन (अस्थायी बाटो) छ, मूल बाटो छोडेर घुमाइएको बाटोमा जानुपर्ने हुन्छ।

कसरी चिन्ने

वर्ग
चेतावनीमूलक चिन्ह
नियम
त्रिकोण प्लेटले अगाडि के छ भनेर सचेत गराउँछ।
परीक्षामा
२५ प्रश्नमध्ये ६ वटा चिन्हसम्बन्धी