मुख्य सामग्रीमा जानुहोस्
Driving SathiENएप डाउनलोड
वर्क शप चिन्ह

वर्क शप

जानकारीमूलक चिन्ह

यसको अर्थ

बाणले देखाएतिर सवारी मर्मत गर्ने वर्कसप छ।

कसरी चिन्ने

वर्ग
जानकारीमूलक चिन्ह
नियम
निलो प्लेटले काम लाग्ने कुराको जानकारी दिन्छ।
परीक्षामा
२५ प्रश्नमध्ये ६ वटा चिन्हसम्बन्धी