भाग २ · ट्राफिक चिन्हजानकारीमूलक चिन्हनिलो प्लेटले काम लाग्ने कुराको जानकारी दिन्छ।बाटा को अन्त्ययो बाटो अगाडि गएर टुंगिन्छ, पारि निस्कने बाटो छैन।पदयात्रीको बाटोपैदल यात्रीले बाटो काट्ने ठाउँ।पार्क गर्ने ठाउँसवारी पार्क गर्न मिल्ने ठाउँ।वर्क शपबाणले देखाएतिर सवारी मर्मत गर्ने वर्कसप छ।पेट्रोल पम्पअगाडि पेट्रोल पम्प रहेको छ।अघिल्लो पृष्ठ२२ · चेतावनीमूलक चिन्हअर्को पृष्ठ२४ · जानकारीमूलक चिन्ह