भाग ४ · अभ्यास र नमुना परीक्षा
नमुना परीक्षा, सेट १
वर्ग क/ट (मोटरसाइकल, स्कुटर) का लागि ५ नमुना प्रश्नपत्रमध्ये सेट १: छवटै विषयबाट २५ प्रश्न, वास्तविक प्रश्नपत्रकै अनुपातमा। उत्तर दिन विकल्प थिच्नुहोस्: सही उत्तर तुरुन्तै देखिन्छ, र पहिलो पटक थिचेको उत्तर नै मानिन्छ।
सवारी सञ्चालन सम्बन्धी ज्ञान
प्रश्न १ / २५
हिट एन्ड रन गर्दा कस्तो केस हुँन सक्छ ?
प्रश्न २ / २५
ओरालोमा मोटरसाइकल चलाउँदा के गर्दा बढी सुरक्षित भइन्छ ?
प्रश्न ३ / २५
ओभरटेक गर्न अगाडिको सवारीलाई कसरी संकेत दिनुपर्छ ?
प्रश्न ४ / २५
देहायका मध्ये के गर्दा सवारी साधन सुरक्षित हुन्छ ?
प्रश्न ५ / २५
मोटरसाइकल/स्कुटर चलाउँदा के कुरामा ध्यान दिनु पर्छ ?
प्रश्न ६ / २५
सवारी साधनको अगाडी हुने फगलाइट कस्तो रंङको हुन्छ ?