भाग ४ · अभ्यास र नमुना परीक्षा
नमुना परीक्षा, सेट १
सवारी ऐन नियमसम्बन्धी ज्ञान
प्रश्न ७ / २५
सवारी चालक अनुमतिपत्र लिनका लागि के के कागजात चाहिन्छ ?
प्रश्न ८ / २५
ज्यान मार्ने मनसाय राखी सवारी चलाई कुनै व्यक्तिको मृत्यु भएमा के सजाय हुन्छ ?
प्रश्न ९ / २५
सवारी परीक्षण कार्यालय (Vehicle Fitness Testing Center: VFTC) कुन सरकार मातहतका निकाय हुन् ?
प्रश्न १० / २५
सवारीमा दर्ता प्रमाण पत्रमा उल्लेख भएभन्दा अन्य नम्बर राखी सवारी चलाएमा के सजाय हुन सक्छ ?
प्रश्न ११ / २५
सवारी चालक अनुमति पत्रको म्याद नाघेको कति समयभित्र नवीकरण गराएमा जरिवाना लाग्दैन ?