मुख्य सामग्रीमा जानुहोस्
पृष्ठ ३५ / ५८पृष्ठ ३५ / ५८EN

भाग ४ · अभ्यास र नमुना परीक्षा

नमुना परीक्षा, सेट १

सवारी साधनको प्राविधिक तथा यान्त्रिक ज्ञान

  1. प्रश्न १२ / २५

    गियर बक्सबाट गियर आयल थोपा थोपा चुहिन थालेपछि के गर्नुपर्छ ?

  2. प्रश्न १३ / २५

    सवारी साधनको ब्रेकमा हालिने इन्धनलाई के भनिन्छ ?

  3. प्रश्न १४ / २५

    सवारीको ब्याट्री कसरी सुरक्षित बनाउन सकिन्छ ?

वातावरण प्रदूषण सम्बन्धी अवधारणात्मक ज्ञान

  1. प्रश्न १५ / २५

    सवारी प्रदूषण मापदण्ड कुन कुन स्थानमा लागु भएको छ ?

  2. प्रश्न १६ / २५

    कण्डिसनमा नरहेको मोटरसाईकलले कस्तो धुवाँ फाल्छ ?