भाग ४ · अभ्यास र नमुना परीक्षा
नमुना परीक्षा, सेट १
दुर्घटना सचेतना सम्बन्धी ज्ञान
प्रश्न १७ / २५
चालकको साथमा रहने प्राथमिक उपचारको बाकसलाई के भनिन्छ ?
प्रश्न १८ / २५
सुरक्षाका दृष्टिले कस्तो समयमा यात्रा गर्नु राम्रो मानिदैन ?
प्रश्न १९ / २५
सडक मार्किङ भन्नाले के बुझिन्छ ?