भाग २ · ट्राफिक चिन्हजानकारीमूलक चिन्हटेलिफोनअगाडि टेलिफोन उपलब्ध छ।बास बस्ने ठाउँअगाडि बास बस्न पाइने (होटल/लज) ठाउँ छ।अस्पतालअगाडि अस्पताल रहेको छ।जलपान स्थलअगाडि चिया–खाजा पाइने ठाउँ छ।रेस्टुराँअगाडि रेस्टुराँ छ।अघिल्लो पृष्ठ२३ · जानकारीमूलक चिन्हअर्को पृष्ठ२५ · जानकारीमूलक चिन्ह