भाग २ · ट्राफिक चिन्ह
जानकारीमूलक चिन्ह
बनभोज स्थलअगाडि बनभोज (पिकनिक) स्थल छ।
ठाउँ चिनाउने चिन्ह (बस्तीमा प्रवेश)बस्ती वा सहर सुरु भएको जनाउने नाम-पाटी हो।
बस्ती समाप्तनाममा धर्को तानिएको यो पाटीले बस्ती वा सहर सकिएको जनाउँछ।
पदयात्रीको बाटोयो बाटो पदयात्रीका लागि छुट्याइएको हो।
पदयात्री र साईकलको बाटोयो बाटो पदयात्री र साइकल दुवैका लागि छुट्याइएको हो।