भाग २ · ट्राफिक चिन्हजानकारीमूलक चिन्हसाईकलको बाटोयो बाटो साइकलका लागि छुट्याइएको हो।बस बिसौनीबस रोकिएर यात्रु चढाउने–ओराल्ने बिसौनी हो।ट्याक्सी पार्कट्याक्सीहरू यात्रु कुरेर बस्ने ठाउँ हो।एक तर्फी सडकयो सडकमा सवारी बाणले देखाएकै एउटा दिशातर्फ मात्र चल्छ।अघिल्लो पृष्ठ२५ · जानकारीमूलक चिन्हअर्को पृष्ठ२७ · सडक सुरक्षा