भाग २ · ट्राफिक चिन्ह
चेतावनीमूलक चिन्ह
दाहिने पुरा मोडअगाडि दाहिनेतिर फर्किने पूरा (हेयरपिन) मोड छ, गति निकै घटाउनुपर्छ।
बायाँ पुरा मोडअगाडि बायाँतिर फर्किने पूरा (हेयरपिन) मोड छ, गति निकै घटाउनुपर्छ।
दोहोरो मोड, पहिले बायाँअगाडि दोहोरो मोड छ, पहिलो बायाँतिर, त्यसपछि दाहिनेतिर।
दोहोरो मोड, पहिले दाहिनेअगाडि दोहोरो मोड छ, पहिलो दाहिनेतिर, त्यसपछि बायाँतिर।
दुवैतिरबाट सांगुरिएको सडकअगाडि सडक दुवैतिरबाट साँघुरिन्छ।
दाहिनेतिरबाट सांगुरिएको सडकअगाडि सडक दाहिनेतिरबाट साँघुरिन्छ।