भाग २ · ट्राफिक चिन्ह
चेतावनीमूलक चिन्ह
बायाँतिरबाट सांगुरिएको सडक अगाडि सडक बायाँतिरबाट साँघुरिन्छ।
जाँच चौकीअगाडि बार भएको जाँच चौकी छ, संकेत गरिए रोक्नुपर्छ।
सांगुरो पुलअगाडि साँघुरो पुल छ, पारिबाट आउने सवारी हेरेर मात्र पुलमा चढ्नुपर्छ।
उठेको बाटोअगाडि बाटो उठेको (स्पिड ब्रेकर) छ, गति घटाउनुपर्छ।
खतरनाक दबेको बाटोअगाडि बाटो एक्कासि दबिएको छ र त्यहाँ पानी जमेको हुन सक्छ, गति घटाउनुपर्छ।
अगाडी दुई तर्फी बाटो (दाहिने-बायाँ)यो बाटोलाई अगाडि दोहोरो सवारी चल्ने सडकले काट्छ, दुवैतिर हेरेर मात्र अगाडि बढ्नुपर्छ।