भाग २ · ट्राफिक चिन्ह
चेतावनीमूलक चिन्ह
वाई-जंक्शनअगाडि वाई-आकारको दोबाटो छ, बाटो दुईतिर छुट्टिन्छ।
बायाँबाट सवारी आउन सक्छबायाँतिरबाट सवारी यही सडकमा आएर मिसिन सक्छ।
दाहिनेबाट सवारी आउन सक्छदाहिनेतिरबाट सवारी यही सडकमा आएर मिसिन सक्छ।
गोल घूमताअगाडि गोलघुम्ती रहेको छ।
दाहिने मोडअगाडि बाटो दाहिनेतिर मोडिन्छ, गति घटाउनुपर्छ।
बायाँ मोडअगाडि बाटो बायाँतिर मोडिन्छ, गति घटाउनुपर्छ।