भाग २ · ट्राफिक चिन्ह
आदेशमूलक चिन्ह
जाऊ (अस्थायी चिन्ह)सडक मर्मतका बेला देखाइने जाऊ पाटी हो, यो देखिएका बेला अगाडि बढ्न सकिन्छ।
बायाँ च्यापसवारी बायाँ पट्टिबाट चलाउनुपर्छ।
दाहिने च्यापसवारी दाहिने पट्टिबाट चलाउनुपर्छ।
कुनैतिर बाट जाऊअगाडिको टापु वा अवरोध जुनसुकै छेउबाट छल्न सकिन्छ, दुवैतिरको बाटो उही ठाउँमा निस्कन्छ।
अगाडी गएर बायाँ मोडअगाडिको दोबाटोबाट बायाँ मोड्नुपर्छ।