भाग ५ · लिखित परीक्षापछि
प्रिन्ट स्थिति
कार्ड बुझ्ने
- अनुमतिपत्र जारी गरेकै कार्यालयमा आफैँ जानुहोस्।
- पुरानो सक्कल अनुमतिपत्र वा राजश्व बुझाएको रसिद लैजानुहोस्।
- कार्यालयको अनुमतिपत्र काउन्टरबाट कार्ड दिइन्छ।
कार्ड नआउन्जेल
राजश्व बुझाएकै दिन रसिदका आधारमा अस्थायी अनुमतिपत्र पाउन सकिन्छ। विभागले कार्ड छापेर कार्यालयमा पठाउन्जेल त्यसैले काम चल्छ।