भाग २ · ट्राफिक चिन्ह
आदेशमूलक चिन्ह
रोक्न निषेधयहाँ सवारी रोक्नै पाइँदैन, यात्रु ओराल्न वा चढाउन पनि होइन।
ट्रक निषेधट्रक र ठूला मालबाहक सवारी जान पाइँदैन।
उच्छिन्न निषेधयस खण्डमा अगाडिको सवारी उछिन्न (ओभरटेक गर्न) पाइँदैन।
पार्किङ्ग निषेधयहाँ सवारी पार्क गरेर छोड्न पाइँदैन।
एक तर्फी सवारीयो सडकमा सवारी बाणले देखाएकै एउटा दिशातर्फ मात्र चल्छ।